Hindu Online Tv

२०८३ भाद्र २८ आईतवार २०:४५ गते

प्रकाउ परेका सहसचिव हाजिर जमानीमा भंखरै रिहा

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौ/जेठ ७ गते- आज दिउॅंसो अख्प्रतियार दुरुपयोग अनुसन्धान आयोगले गरेको  गृह मन्त्रालयका सहसचिव तिर्थराज भटृराई अहिले भंखरै खोजेको बखत हाजिर हुने शर्तमा तारिखमा रिहा गरिएको छ।हिजो मात्र त्रिभुवन अन्तर्राष्ट्रीय बिमानस्थल अध्यागमन कार्यालयवाट गृह मन्त्रालय सरुवा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.