Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०४:२९ गते

राजावादीको बैठकमा विवाद,लिङ्देल अनुपस्थित

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ २१ गते- राजा सहितको हिन्दु अधिराज्य पुनः स्थापनाको माग गदै हुदै आएको जन आन्दोलन आयोजक समितिले राजधानीको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा दोश्रो चरणको आन्दोलन घोषणा गर्न आयोजित आजको छलफलमा राजावादीहरुका बिच भाडभैलो भएको छ।                                                                                                संयुक्त जन आन्दोलन समितिका संयोजक नवराज सुवेदी सहित राप्रपा र राप्रपा नेपाल सहितका साना ४० भन्दा बढि पार्टी एवं संघसंस्थाहरुको आजको भेलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलको भने उपस्थिति नभएको भेलामा बोल्न तछाडमछाड देखि एकले अर्काको कटाक्ष आरोप प्रत्यारोप लगाउॅंदै विवादका साथ माईक खोसाखोस भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.