Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २२:५१ गते

प्रधानमन्त्री ओलीद्वारा एलन मस्कसँग भिडिओ संवाद

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले टेस्ला कम्पनीका मालिक एवम् विश्वकै धनाढ्य व्यक्ति एलन मस्कसँग भिडिओ संवाद गर्नुभ एको छ । प्रधानमन्त्री ओलीले आफूले एलनसँग कुरा गर्दै गरेको सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको हो ।

मस्कले आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनी स्टारलिंकको सेवा नेपालमा बिस्तार गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।

यसअघि करिब एक महिना अगाडि प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्टारलिंकका प्रतिनिधिहरुले नेपालमा इन्टरनेट विस्तारबारे भिडिओ देखाएका थिए । तर यसबारेमा नेपालका प्रधानमन्त्रीसँग एलनले सीधा संवाद गरेको यही प्रथम भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.