Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:०४ गते

माओवादी अध्यक्ष प्रचण्ड घाइते

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/बैशाख २४-नेकपा माओवादीका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान आफ्नै निवासको शौचालयमा लडेर सामान्य घाइते हुनुभएको उहाॅंको छोरी गंगा दाहालले बताउनु भएको छ।                                                                                                        बुबा शौचालयमा लडेपछि निवास नजिकैको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचारका लागि प्रचण्डलाई लगिएको थियो,अहिले उनको अवस्था सामान्य रहेको छोरीले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.