आजको उपत्यका बन्दमा राप्रपाको समर्थन छैन
काठमाण्डौ/जेठ १९ गते- राप्रपा, राप्रपा नेपाल सहितको संयुक्त जन आन्दोलन समितिले राजा सहितको हिन्दु अधिराज्य माग राख्दै गदै आएको अनिश्चितकालीन जन आन्दोलनको क्रममा हिजो आईतवार पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा सांसद दिपकवहादुर सिह सहितका ८ जना नेता कार्यकर्तालाई प्रहरीले प्रकाउ गरिएको भन्दै भन्दै संयुक्त जन आन्दोलन समितिका संयोजक नवराज सुवेदीले हिजो प्रेस विज्ञप्ति जारी गरेर आज जेठ १९ गते सोमवार उपत्यका बन्द आव्हान गरेका थिए। तर राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले आजको बन्दका विषयमा कुनैपनि छलफल नभएको बताउंदै राप्रपा बन्द कार्यक्रममा सहभागी नहुने जानकारी दिएका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.

प्रतिक्रिया