राष्ट्रीय स्वतन्त्र पार्टीले विरोध कार्यक्रम स्थगित
हिन्दु अनलाइन/काठमाण्डौं- राष्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले सहकारी ठगी तथा संगठित अपराधको कसुरमा प्रकाउ गरेदेखि पोखरावाट सुरु भएको प्रर्दशन आज राजधानीको माईतिघर मण्डलामा प्रर्दशन संगै स्थगित गरेको छ। नियोजित षडयन्त्र गरी लामिछानेलाई कास्की प्रहरीले प्रकाउ गरेको भन्दै पार्टीका नेता कार्यकर्ता र समर्थकहरुको प्रर्दशन अव पार्टी केन्द्रीय समितिको बैठकले निर्णय गरे अनुसार गर्ने जानकारी संसदीय दलका उपनेता पूर्व मन्त्री बिराजभक्त श्रेष्ठले दिएका छन्,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया