Hindu Online Tv

२०८३ श्रावण १५ शुक्रबार २०:३२ गते

पहिलो महिला प्रधानमन्त्री कार्कीको सपथ केहि समयमा

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/भदौ २७ गते- राष्ट्रपति रामचन्द्र पौडेल,प्रधान सेनापति अशोकराज सिग्देल र आन्दोलनरत जेन्जी समुहका बिचमा नेपालका प्रथम महिला प्रधान न्यायाधीश शुसिला कार्कीलाई संसद विघटन सहित नेपाल राष्ट्रको पहिलो प्रधानमन्त्री नियुक्त गर्ने सहमती बनेको छ।                                          नवनियुक्त प्रधानमन्त्री कार्कीलाई अहिले राती ८:४५ बजे राष्ट्रपति भलन सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराउने कार्यक्रम बनेको छ केहि दिनवाट सरकार बिहिन रहेको राष्ट्रले नयाॅं प्रधानमन्त्री पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.