Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:०४ गते

पशुपतिनाथको जग्गा कव्जा विरुद्ध लाखौंको हस्ताक्षर

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/हिन्दु अनलाइन -पशुपतिनाथ बचाउं महाअभियानको आयोजनामा अस्तिवाट पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कव्जा विरुद्धको हस्ताक्षर अभियानमा आज सम्ममा झण्डै तीन लाख बढिले हस्ताक्षर गरेका छन। विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिति, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समिति लगाएतका हिन्दुवादी संघसंस्थाहरुको सक्रियतामा आयोजित हस्ताक्षर अभियान काठमाण्डौं बाहिर पर्साको बिरगञ्ज घण्टाघरमा पनि हस्ताक्षर संकलन सुरु गरिएको छ, संकलित हस्ताक्षर राष्ट्रपति रामचन्द्र पौडेल लाई दिने विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समितिका अध्यक्ष तथा पशुपतिनाथ बचाउॅं महाअभियानका संयोजक दुर्गा देवकोटाले दिनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.