भारत आन्धप्रदेशको बैकटैश्वर मन्दिरमा भागदौड हुदाॅं दर्जनौंको मृत्यु
भारत/कार्तिक १५ गते- भारतको आन्धप्रदेशको बैकटैश्वर मन्दिरमा हरिबोधनी एकादशीका अवसरमा भक्तजनहरुको भागदौंड हुदाॅं आज मन्दिरको रेलिङ्ग भत्कदां ११ जना मृत्यु भएको र दर्जनौं घाईते भएको भारतिय सञ्चार माध्यमले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया