Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०४:२९ गते

प्रहरीका असईले आफ्नै ४ महिने छोराको घांटी रेटेर हत्या

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
१ मिनेट पढ्ने समय
  • काठमाण्डौं/मङ्गसिर २२ गते-नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक प्र.स.नि.पुष्कर कार्कीले आफ्नै ब्रेनटयुमरवाट ग्रस्त ४ महिने छोराको हत्या गरेका छन्।                                                                                         अभियुक्त कार्कीले काठमाण्डौं सिनामंगल स्थित कोठामा आईतवार दिउॅंसो सुतेकै अवस्थामा छोराको घाटी रेटेर हत्या गरेका छन् निजले एक्लै कोठामा रहेको मौका छोपेर हत्या गरेको प्रारम्भिक प्रहरीवाट देखिएको छ घटनाका बारेमा प्रहरी अनुसन्धान जारी रहेको बताईन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.