Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १७:५५ गते

प्रधानमन्त्री ओलीवाट टिका ग्रहण

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

हिन्दु अनलाइन/प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बृद्धपिता मोहनप्रसाद ओलीको हातवाट आज बिहान ११:३६ बजेको सुभसाईतमा टिका प्रसाद गर्नुभएको छ,उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्य ओलीले पनि ससुरा र पति प्रधानमन्त्री ओलीको हातवाट टिका जमरा लगाएकी थिईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.