Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १९:२५ गते

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईका बिच भेंटवार्ता सम्पन्न

हिन्दु अनलाईन टिभी
४ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/मङ्गसिर १२ गते – मेडिकल व्यवसायी अभियान्ता दुर्गा प्रसाई र संघिय सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल बिच आज साझॅं सिंहदरवार स्थित गृह मन्त्रालयमा भेंटवार्ता भएको छ दुर्गा प्रसाई सहित ५ जनाको टोली गृहमन्त्री अर्याल संग भेंटवार्ता गर्न पुगेका थिए।                                               भेटका अवसरमा गृहमन्त्री अर्यालले वाक स्वतन्त्रताका नाममा गलत प्रचारबाजी नगर्न र संविधान अनुसार राजनैतिक रुपमा आफ्ना माग राख्न प्रसाईलाई आग्रह गरेका थिए त्यस अवसरमा प्रसाईले आफुले राजनैतिक रुपवाटै माग राख्दै अघि बढ्ने प्रतिबद्धता गृहमन्त्री अर्याल समक्ष राखेका थिए।                                                                  गृहमन्त्री अर्याललाई भेट्न प्रसाई टोली साझॅं ५:३० बजे गृह मन्त्रालय पुगेको टोली र गृहमन्त्री अर्यालका करिव १ घण्टा कुराकानी भएको सुत्रले जनाएको छ भेंटवार्ता आगामी दिनमा पनि जारी रहने सहमती गरेको प्रसाई समुहले दावी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.