Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १९:४८ गते

उपत्यकाको जेठो नारायण भक्तपुर चांगुनारायणमा भक्तजनों भिडभाड

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
१ मिनेट पढ्ने समय

भक्तपुर/कार्तिक १५ गते- हरिबोधनी एकादशीको अवसरमा आज उपत्यकाको जेठो नारायण चांगुनारायण मन्दिरमा बिहानै देखि बर्षा भएपनि भक्तजनहरुको ठुलो भिड लागेको ॐ सनातन बोन झांक्री संघ नेपालका वरिष्ठ उपाध्यक्ष पं.रामकृष्ण परियारले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.