Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:१५ गते

आज मङ्गसिर १२ गते मध्यान्ह १२ बजे जेन्जी सहिदको सम्झनामा मौनधारण

हिन्दु अनलाईन टिभी
४ महिना अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/मङ्गसिर १२ गते – जेन्जी आन्दोलनका सहिदहरुको सम्झनामा सडकमै ज्ञापनपत्र बुझाउने सहित र मौनधारणको कार्यक्रम आज १२ गते १२:००बजे राजधानीको माइतीघर मण्डलामा हुने भएको छ।                                                                                                                           जेन्जी सवै पुस्ताका सारथीको आयोजनामा हुने कार्यक्रमले जेन्जी आन्दोलनवाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नुपर्ने माग सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.