Hindu Online Tv

२०८२ माघ २ शुक्रबार ००:२५ गते

काठमाण्डौंवाट कीर्ते नागरिकता र पासपोर्ट बनाउनेहरु प्रकाउ

हिन्दु अनलाईन टिभी
३ हप्ता अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौ/पौष ८ गते -उपत्यका अपराध अनुसन्धान कार्यालयले भद्रपुर नगरपालिका -९ घरभर्ई काठमाण्डौं महानगरपालिका वडा नं.३० ज्ञानेश्वर बस्ने बर्ष ४१ का सूर्यवहादुर खड्का,दाङ्ग तुलसीपुर उपमहानगरपालिका-१७ घरभई काठमाण्डौं तारकेश्वर -८ शान्तिटोल बस्ने ४३ बर्षिय रमवहादुर बस्नेत,झापा कचनकबल गाउॅंपालिका वडा नं.३ घरभई ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल बस्ने बर्ष५१ का कृष्णवहादुर कटवाललाई प्रहरीले प्रकाउ गरेको छ।                                                    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अभियुक्तहरुले झुठो बिबरण देखाएर नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी पासपोर्ट बनाउने कार्यमा संलग्न रहेका थिए।                                        प्रकाउ परेका अभियुक्तहरुलाई नागरिकता,लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाईएको प्रवक्ता आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.