Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:०५ गते

शवदाह मेशिन खरिदमा घोटलाको आशंका

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/बैशाख २१-पशुपति क्षेत्र विकास कोषले खरिद गरिएको विद्युतिय शवदाह गृहको मेशिन खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको आशंकामा केहि समय अगाडीदेखि अनुसन्धान गदै गरेको छ।
सुत्रका अनुसार आज आईतवार दिउंसो मेशिन खरिद प्रकरणमा अनियमितता गरेको भन्दै कलम चलाउंदै आएका सञ्चारक्रर्मीलाई आयोगमा बोलाएर अडियो भिडियोका बारेमा प्रमाण सहित सोधपुछ गरेक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.