Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०५:४३ गते

मुक्तिनाथमा व्यापक हिमपात सडक अवरुद्ध

हिन्दु अनलाईन टिभी
७ महिना अगाडि
१ मिनेट पढ्ने समय

मुस्ताङ्ग/कार्तिक ११ गते- मुस्ताङ्ग जिल्लामा अवस्थित प्रसिद्ध मुक्तीनाथ क्षेत्र सहितका क्षेत्रमा व्यापक हिमपात भएको जिल्ला प्रसासन कार्यालय मुस्ताङ्गले जानकारी दिएको छ  हिमपातका कारणले मुक्तीनाथ दर्शन गर्न पुगेका भक्तजनहरु होटल एवं अन्य बासस्थानवाट बाहिर निस्कन पाएका छैनन प्रसासनले बाटोमा बाक्लो हिमपात भएकोले गाडी सञ्चालन नगर्न सुचित गरेको छ।                                                             यस बर्षको पहिलो हिमपात भएपनि यो बर्ष बदलिदो मौसमका प्रभावले पहिलो पटक नै ठुलो हिमपात भएको छ मुक्तिनाथ यात्रामा जादै हुनुहुन्छ केहि समय पर्खन समेत बिज्ञहरुले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.