Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २२:५१ गते

आजको मन्त्रिपरिषद वैठकमा गर्भनर विषयमा विवादपछि स्थगित

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ ५- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता आज सिंहदरवारमा बसेको मन्त्रिपरिषद वैठकमा गर्भनर नियुक्ती गर्ने विषयमा विवाद उत्पन्न भएपछि स्थगित हुन पुगेको छ‌,सुत्रका अनुसार विवादले ठुलै रुप लिएपछि प्रधानमन्त्री ओलीले अर्को बैठकमा समाधान निकाल्ने बताउॅंदै स्थगित गरेको सुत्रले दावी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.