Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १९:२६ गते

देशभर घनघोर वर्षा, सामान्य हो कि असामान्य ?

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
३ मिनेट पढ्ने समय

अघिल्ला वर्षजस्तो मौसम सामान्य हुन्थ्यो भने यति बेला घमाइलो मौसमले दशैं मुड सुरु भइसकेको हुन्थ्यो । तर यस वर्ष दशैंको मुखमा दिनचर्या नै बिथोलिने गरी वर्षा भएको छ ।

मनसुनी प्रणाली कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत थपिएपछि नेपालमा गत ३६ घण्टादेखि लगातार वर्षा भइरहेको छ । अझै  ३६ घण्टा वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शु्क्रबार राति साढे १० बजेको अवधिसम्ममा देशभरका ५९ वर्षा मापन केन्द्रमा वर्षाले चेतावनीको तह पार भएको छ । यसैगरी काठमाडौं उपत्यकामा बागमती नदीको खोकना मापन केन्द्र र बाराको पसाहा खोलाको महेशपुर मापन केन्द्रले बाढीले सतह खतराको संकेतसम्म पुगेको देखाएको छ ।

बाढी र वर्षाका कारण झापामा ४ सयभन्दा बढी र मोरङमा एक सयभन्दा बढी व्यक्तिहरुलाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । झापामा तीन जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.