पशुपतिको अतिक्रमित जग्गा संरक्षणका हस्ताक्षर
हिन्दु अनलाइन/काठमाण्डौं- पशुपतिनाथ बचाउॅं महाअभियानको आयोजनामा क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कव्जा विरुद्धको हस्ताक्षर अभियान-२०८१ पशुपति गौशाला क्षेत्रमा जारी रहेको छ,चार दिनसम्म जारी रहने हस्ताक्षर संकलन अभियान शनिवार सकिदैछ दोश्रो दिन बुधवार सम्ममा झण्डै ३० हजार बढिले दस्तखत गरेका छन, हस्ताक्षर संकलन कार्यमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिति, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समिति लगाएतका संघसंस्थाहरुको सक्रियता रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया