बडा दशैको शुभसाईतको टिका सम्पन्न
हिन्दु अनलाइन समचारदाता/काठमाण्डौं सनातन हिन्दुहरुको महानचाड बिजयादशमीको अवसरमा आज घटस्थापनामा पुजा घरमा राखिएको जमरा सहित माता दुर्गा भवानीको टिका प्रसाद बिहान ११:३६ बजेको शुभसाईतमा लगाउने कार्य सम्पन्न भयो। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना गुरुपुरोहि राजावाट मुमा बडामहारानी रत्नराज्यलक्ष्मीको हातवाट टिका लगाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया