Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २२:४९ गते

पूर्व प्रधानमन्त्री नेपाल भ्रष्टाचार मुद्दामा निलम्बन

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ २२ गते-नेकपा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितलाई विपक्ष बनाउॅंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतलमा काभ्रेको पनौती पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको अभियोगमा दोषी ठहर गदै मुद्दा दायर गरिएको छ।                                                                                      अख्तियारको मुद्धा दायर संगै माधवकुमार नेपालको सांसद पदपनि स्वत निलम्बन भएको छ नेपालको इतिहासमा भ्रष्टाचार अभियोग लाग्दै मुद्दा दायर गरिएको सवैभन्दा उच्च तहका नेता नेपाल बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.