Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:०८ गते

प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा दुई घाइते,चालक फरार

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं -झाक्री प्रकाश भुजेल सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको बौद्ध प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि शंकरापुर अस्पताल पठाएपनि उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । ‘चालक फरार भएको अवस्था छ, थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.