Hindu Online Tv

२०८३ भाद्र २८ आईतवार २०:३२ गते

पशुपतिको ढोका ढल्दा भक्तजन घाइते

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ २- आज सांझ आएको हावाहुरीका कारण श्रीपशुपतीनाथको मुलढोका ढलेको छ,ढोका ढलेर थिच्दा पशुपतिनाथ दर्शनमा आएका भक्तजनहरु घाईते भएको प्रत्यक्षदर्शीले हिन्दु अनलाइनलाई बताएका छन्।                                                                                           पशुपतिनाथ मन्दिर प्रवेश गर्ने पश्चिम तर्फको फलाम गेट लामो समयदेखि जिर्ण रहेपनि मर्मत सम्भार हुन सकेको थिएन, पशुपतिनाथलाई फलामै फलामले घेरेर कुरुप बनाईए पनि गेट जिर्णोद्धार नगरिएको कारणले हावाहुरीले गेट लडेर भक्तजन घाईते हुनुपरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.