Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:०७ गते

टिपरको ठक्करवाट बनेपामा एकजनाको निधन

हिन्दु अनलाईन टिभी
१ हप्ता अगाडि
१ मिनेट पढ्ने समय

बनेपा/फागुन ५ गते- काभ्रेपलाञ्चोक जिल्लाको वनेपा नगरपालिकाको दूरसंञ्चार कार्यालय अगाडी अरनिको राजमार्गमा टिपरको ठक्करवाट स्कुटर चालकको निधन भएको छ घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताईन्छ अहिले अरनिको राजमार्ग अवरुद्ध रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.