पूर्व सञ्चार मन्त्री नेपालको निधनं
काठमाण्डौं/बैशाख २३- नेकपा एमालेका नेता पूर्व सुचना तथा सञ्चार मन्त्री प्रदिप नेपाल आज दिउंसो निधन हुनुभएको छ,उहाॅं लामो समयवाट बिरामी हुनुहुन्थ्यो स्वर्गिय नेता नेपाल बामपन्थी आन्दोलनका हस्ती प्रख्खर वक्ता, कुशल सञ्चारक्रर्मी समेत रहेका नेपाल लामो समयवाट पार्टी गतिविधिमा भने सक्रिय थिएनन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया