Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:१५ गते

विधुतिय शवदाह मेशिन खरिदमा अनियमिता ?

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
१ मिनेट पढ्ने समय


काठमाण्डौं/बैशाख २१-पशुपति क्षेत्र विकास कोषले करौडौं रूपैया मुल्यमा पशुपतिमा शवदाह अन्त्येष्टी गर्नका लागि खरिद गरिएको विद्युतिय शवदाह मेशिन खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान छानविन तिब्र गतिमा अगाडी बढाउंदै गईरहेको छ।
सुत्रका अनुसार मेशिन खरिद प्रकियालाई लिएर कलम चलाउंदै आएका सञ्चारक्रर्मीलाई आयोगमा बोलाएर अडियो र भिडियो प्रमाण एवं अन्य बिषयमा आज आईतवार दिउंसो सोधपुछ गरेको छ,सोधपुछका क्रममा आयोगले मेशिन खरिद प्रकरणमा जोडिएका अन्य विषयमा आवश्यक जानकारी लिन परेमा पुनः आयोगमा आईदिन आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.