Hindu Online Tv

२०८३ भाद्र २८ आईतवार २०:२० गते

रवि लामिछाने पत्नी निकिताले छठनी माताको पुजा आराधना

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/कार्तिक १० गते- राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलले छठका अवसरमा आज सोमवार पशुपति क्षेत्रको गौरीघाट स्थित बागमती नदीमा अस्ताउंदो सूर्यको पुजा आराधनाका साथ माता छठ्नीको पुजा गरेकी छिन, सन्तानको सुख शान्तिको कामना गदै विवाहित महिलाले सूर्यको पुजा गर्ने परम्परा रहेको छठका अभियान्ता दिलिप यादवले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.