Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २२:५१ गते

नारायणहिटी दरवार क्षेत्रमा निषेधित क्षेत्र घोषणा

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ१६-राजा सहितको हिन्दु अधिराज्य पुनः स्थापनाका लागि हिजो जेठ १५ गतेवाट राप्रपा सहितको राजनैतिक दल सहितको समुहवाट आव्हान गरिएको अनिश्चितकालीन आन्दोलनलाई लक्षित गदै जिल्ला प्रसासन कार्यालय काठमाण्डौंवाट ५ जना भन्दाबढि जम्मा हुन नपाउने गरी नारायणहिटी दरवार क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.