Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:०५ गते

पशुपतिमा पहिलो पटक ऐतिहासिक श्रीपशुपतीनाथ महापुराण हुदै

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/बैशाख २२ गते-पशुपति क्षेत्रको भुवनेश्वरी नासलचोकमा ईतिहासमा पहिलोपटक ऐतिहासिक भगवान श्रीपशुपतिनाथको महिमा लेखिएको श्रीपशुपतिनाथ महापुराण आउॅंदो २०८२ श्रावण १ गतेदेखि ३१ गतेसम्म आयोजना गरिदैछ।                                                                                           श्रावण महिना श्रीपशुपतिनाथ जाऔं भन्दै आयोजना गर्न लागिएको महापुराणले (अनेक दान-एक समान) भन्ने मूल आर्दश बाक्यलाई आत्मसाथ गर्न लागिएको बताईन्छ,श्रीपशुपतिनाथ महापुराणका साथमा शिव महापुराण,श्रीमद्भभागवत महापुराण, नेपाल महात्म्य कथा समेत हुने जानकारी विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले दिएको छ।                                                 श्रीपशुपतिनाथ महापुराण स्थलमा श्री १००८ शालिग्राम भगवान पुजा दर्शन,तुलादानको समेत धार्मिक कार्यक्रम हुने भएको छ विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिति, नेपाल झांक्री संघ र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समितिको संयुक्त आयोजनामा सो प्रथम ऐतिहासिक श्रीपशुपतिनाथ महापुराण -२०८२को आयोजना गर्न लागिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.