Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:०५ गते

महानगरले अस्पताललाई जरिवाना

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/बैशाख २५-काठमाण्डौंं महानगरपालिकाले काठमाण्डौं धापासी स्थित बि.पी.स्मृति अस्पताललाई फोहर गरेको भन्दै ५० हजार रूपैया जरिवाना गरेको छ।                                                                                          महानगरपालिकाले अस्पतालको उठाउन बन्द गर्ने समेत निर्णय गरेको बताइन्छ मापदण्ड विपरित फोहर गरेर अस्पतालले मानव स्वास्थ्य माथि गम्भिर खेलवाड गरेको खुनासो सेवाग्राहीवाट आएपछि कारवाही गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.