Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १६:२२ गते

कामपा वडा नं.८का वडा अध्यक्ष संगतवाट भव्य पार्क उद्घाटन

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ ११- काठमाण्डौं महानगरपालिका वडा नं.८का वडा अध्यक्ष तथा काठमाण्डौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले वडा अन्तर्गतको गुहेश्वरी क्षेत्रमा भव्य आकर्षक पार्क उद्घाटन गरेका छन्।                                                                                     अध्यक्ष संगतले वडाको विकास निमार्णमा बिशेष ध्यान दिने गरेको कारणले वडा भित्रका मठमन्दिर, पाटी,पौवा,सत्तल,खुला स्थानमा पार्क निर्माणका अलवा जात्रा पर्वको संरक्षण गनै दिशामा उल्लेखनीय काम गदै आईरहेको वडा वासीले बताउने गरेका छन् निवार्चनका समयमा आफ्ना मतदाता समक्ष गरेका प्रतिबद्धता एकपछि अक्रो गदै पुरागदै आएका अध्यक्ष संगतको सक्रियता एवं पहलमा काठमाण्डौं महानगरपालिकावाट मानव स्वास्थ्यलाई लाभ पुग्ने पार्क निर्माण गराई उद्घाटन गरेका छन् ‌।                                                      पार्क निर्माणले गुहेश्वरी क्षेत्रका स्थानिय बासिन्दालाई उल्लेखनीय सहयोग पुगेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.