भारतले पाकिस्तान माथि हवाई आक्रमण
काठमाण्डौं/बैशाख २४-भारतले राती पाकिस्तानको विभिन्न नौ शहरमा हवाई आक्रमण गरेको छ भारतले सो आक्रमणलाई सिन्दुर अपरेशन नामकरण गरेको भारतिय सञ्चार माध्यमले जनाएका छन्। भारतिय हवाई आक्रमणवाट दुई जनाको मृत्यु र बाह् जनाभन्दा बढि घाईते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् भारतले हवाई आक्रमण गरेपछि पाकिस्तानले जवाफी आक्रमण गरेको बताईन्छ तर यसको स्वतन्त्र पृष्टी भने हुन सकेको छैन पाकिस्तानका प्रधानमन्त्रीले भने आफुहरुले यो हवाई आक्रमणको जवाफ दिइने बताएका छन्। स्मरण रहोस पाकिस्तान तर्फवाट आएका आतंककारीहरुले भारतको जम्बु काश्मिरको पहलवानगञ्जमा आतंकवादी हमला गर्दा नेपाली सहित २७ जनाको हत्या गरिएपछि भारत पाकिस्तान सम्वन्धमा टकराव आएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया