Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १८:०४ गते

कालीबाबालाई अमेरिकाको जर्जियामा भव्य स्वागत

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
१ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ १२- विश्व हिन्दु महासंघ अमेरिकाको निमन्त्रणामा अमेरिकाको जर्जिया भ्रमणमा पुग्नुभएको श्री १००८ कालीदास बाबा भंखरै अमेरिकाको जर्जिया बिमानस्थलमा अवतरण  हुनुभएको छ,बाबालाई जर्जिया बिमानस्थलमा विश्व हिन्दु महासंघ अमेरिकाका अध्यक्ष किरण श्रेष्ठ,वरिष्ठ समाजसेवी राजा घले, समाजसेवी सीता माया श्रेष्ठ लगाएतले भव्य स्वागत गर्नु भएको छ।                                               नेपालको राष्ट्रिय झण्डा,ॐ अंकित विशाल झण्डा सहित बाबालाई स्वागत गरिएको थियो,अमेरिकी समय अनुसार सांझ ५ बजे पञ्चकन्या सहितवाट भव्य स्वागत सम्मान कार्यक्रम आयोजना गरिदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.