हिन्दु अनलाईन टिभी ८ महिना अगाडि २ मिनेट पढ्ने समय http://काठमाडौँ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिनुभएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ । उक्त नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको पनि जनाइएको छ । सोही प्रमाणपत्र प्रयोग गरी उहाँले विसं २०५२ मङ्सिर १६ गते नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिई क्रमशः बढुवा हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको आयोगको दाबी छ । नक्कली प्रमाणपत्रका आधारमा ओहोदा, तलब, सुविधा तथा विभिन्न तालिमसमेत लिएको देखिएको भन्दै आयोगले गिरीवि यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0% 😊 like 0% ❤️ love 0% 😂 haha 0% 😮 wow 0% 😢 sad 0% 😡 angry प्रतिक्रिया ताजा समाचार लोकप्रिय १ महिना अगाडि १००८ भागवत संकल्पको नाममा असुलीधन्दा गदै ठगी १ महिना अगाडि पशुपति क्षेत्र विकास कोषका नवनियुक्त परिषद पदाधिकारीको कारण सम्पदा क्षेत्र संकटमा २ महिना अगाडि कांग्रेसवाट काठमाण्डौं महानगरपालिका निर्वाचित वडा नं.७ वडा अध्यक्ष विरुद्ध अख्तियार र सर्तकता केन्द्रमा उजुरी दर्ता २ महिना अगाडि २ महिना अगाडि प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता प्रतिवेदनलाई अन्तिम रूप दिँदै सहकारी संसदीय छानबिन समिति मोरङमा भेटियो सहकारी ठगीको नयाँ शैली एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक नेपालले लिग–२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने सम्वन्धित विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समिति पुनर्गठन थापाज्युलाई अन्तर्राष्ट्रीय युवा ज्योतिष रत्न कांग्रेस सभापति गगन थापाले मतदान गगन थापाको क्षेत्रमा भिडन्त जेन्जी युवाहरुको आन्दोलनमा सदाहत प्राप्त राष्ट्रसेवकहरुको अन्त्येष्टी सम्पन्न पूर्व एआइजी पोखरेल रास्वपा प्रवेश स्व: सुर्वण बैधबाट स्थापित आर्यघाट सेवा केन्द्रमा गैरकानुनी असुली धन्दा! प्रधानमन्त्री शाह दाॅंतको उपचारमा प्रहरी अस्पतालमा Powered/Developed by Gorkhaly Labs | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.
प्रतिक्रिया