Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १७:२६ गते

ज्योतिष शिरोमणी हरिहरको सर्वत्र चर्चा

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ ५-बिभिन्न व्यक्तित्वहरुको सफल फलित ज्योतिषाचार्य कामकाज गदै देश बिदेशमा चर्चित युवा ज्योतिष शिरोमणी हरिहर खरेलका बारेमा धार्मिक क्षेत्रमा हिजोआज व्यापक चर्चा चलिरहेको छ,उनले मानिसका चिना टिप्पणी विना हेरेकै भरमा भविष्यफल बताउने गदै आउनु भएको छ।                                                                                   जन्मदेखि शिक्षा,स्वास्थ्य,वैवाहिक जीवन,पारिवारिक अवस्था,नोकरी,व्यापार व्यवसाय,विदेश यात्रा सहित मानिसका हरेक दोष निवारण गर्ने समाधानदेखिका अनेक समस्यालाई ज्योतिष विद्याका माध्यमवाट उपचार गर्नुको साथै होमपुजाको प्रवन्ध सनातन हिन्दुधर्मको विधि-विधान अनुसार गरिदै आएको छ,धन हुनेले ज्योतिष शिरोमणी खरेललाई सेवा शुल्क दिए लिनुहुन्छ नहुने भक्तजनहरुलाई नि:शुल्क सेवा दिने गरिएको छ‌।                                                                         भक्तजनहरुले दिनुभएको दानलाई विभिन्न परोपकारी काममा पनि लगाउॅंदै आएका ज्योतिष शिरोमणीले असक्त,असहायका लागि भगवान बन्दै सेवा गदै आईरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.