पाकिस्तानले भारतको २ लडाकु बिमान र १ डोन खसालेको दावी
काठमाण्डौं/बैशाख २४-भारतले बुधवार राती पाकिस्तानको विभिन्न ९ स्थानमा गरेको हवाई आक्रमणवाट अहिले सम्म तिन जनाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् मृत्यु हुनेमा बालबालिका र महिला रहेको बताईन्छ। हवाई आक्रमणको क्रममा भारतका २ लडाकु बिमान र १ डोन खसालेको पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले बिबिसीलाई बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया