Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०१:५३ गते

हाजिर भएको एकसातामा नै तानिए डिएसपी

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय
  1. काठमाण्डौं/बैशाख २६-प्रहरी प्रधान कार्यालयले डोल्पा जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा एकसाता अघि मात्र पठाईएका प्रहरी नायव उपरिक्षक डिएसपी डा.हेमबहादुर के.सी.लाई प्रहरी प्रधान कार्यालय तानिएको छ।                                                               डिएसपी केसीले जिल्ला प्रहरी कार्यालयमा बिगत ५ बर्षदेखि मुद्धा शाखामा कार्यरत प्रहरी  नायव निरिक्षक सई शैलेन्द्र कुमार रसाईलीलाई कुटपिट गरेको निवेदन परेपछि डा.केसी माथि छानविनका लागि तानिएको हो।                                                                                                उक्त घटना छानविनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयवाट डिएसपी नारायण डांगीलाई डोल्पा पठाईएको बताईन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.