Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १६:२७ गते

जनकपुरमा सीता भव्य रुपमा मनाइदै

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
१ मिनेट पढ्ने समय

जनकपुर/बैशाख २३- राष्ट्रिय विभूषित जगतजननी माता सीताको जन्म दिवसका अवसरमा माता सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा बिहानैवाट श्रद्धालु भक्तजनहरुको भिड लागेको दियो।                                           राजा जनकले सन्तान प्राप्तिका गुल्मी जिल्लामा अवस्थित महाभारत श्रृंखला मध्येको सवैभन्दा उच्चभूमि रेसुङ्गा पर्वतमा बसि जप ध्यान गरेपछि सुयोग्य सुपुत्री जगतजननी माता सीताको प्राकट्य भएको पवित्र दिनमा जनकपुरधामम हरेक वर्ष सीता नवमीको दिन विशेष पर्वका रुपमा मनाउने धार्मिक परम्परा रहि आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.